चितवनमा एकैदिन कोरोनाको कारण १६ जनाको मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १६ जनाको मृत्यु भएको भने २४७ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार कलेज अफ मेडिकल साइन्सेसमा ३ जना ,चितवन मेडीकल कलेजमा ७ जना,भरतपुर अस्पतालमा ३ जना र विपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा २ र वगौडा अस्पताल माडीमा १ जना गरी १६ जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १२ हजार ३१५ जना संक्रमित भएकोमा ७ हजार ५६२ जना निको भएका छन् भने मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.