अनौठो संसार

हात्तीलाई बनभोज खुवाएर मनाइयो सौराहामा हात्ती दिवस

हात्तीलाई बनभोज खुवाएर मनाइयो सौराहामा हात्ती दिवस

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा शनिबार हात्तीलाई बनभोज खुवाइएको छ । १२औं विश्व हात्ती दिवसको अबसरमा सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक सहित बनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती बनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र निजी स्तरमा पालेका ६५ वटा हात्तीलाई लस्करै राखेर मिष्ठान्न भोजन गराइएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिति चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरभूजा…
Read More
बाँदर कहिल्यै बिरामी हुँदैन, भयो कि मर्छ । किन?

बाँदर कहिल्यै बिरामी हुँदैन, भयो कि मर्छ । किन?

लक्ष्मण घिमिरे । आज रोचक जानकारी राख्दैछु । यो लेख कस्तो लाग्छ प्रतिकृया पठाउन कन्जुस्याइँ नगरिदिनु होला। बाँदर कहिल्यै बिरामी हुँदैन, जब बिरामी हुन्छ, उसको मृत्यु निश्चित छ । बाँदर बिरामी भएर बाँच्न सक्दैन । बैज्ञानिकहरूले बाँंदरलाई बिरामी बनाउन विभिन्न प्रयोग गरे । प्रयोगमा बाँदरलाई सिरिञ्जद्वारा अत्यधिक हानिकारक भाइरसहरू दिइयो तर बाँदर बिरामी भएन । अत्यधिक कोलेस्ट्रोल दिइयो तर बाँदरलाई ह्रदयाघात भएन । बर्षौंसम्म बाँदरलाई बिरामी बनाउने बैज्ञानिकहरूको प्रयास असफल रह्यो । यसरी बाँदर किन बिमार हुँदैन त ? बैज्ञानिकहरूले लामो खोज पश्चात यसको रहश्य थाहा पाए, जुन कुरा आयुर्वेदका ज्ञाता बागभट्टले ३५ सय बर्ष अघि नै थाहा पाएका थिए…
Read More
संसारकै लामो सिङ भएको कीर्तिमानी साँढे

संसारकै लामो सिङ भएको कीर्तिमानी साँढे

२६ असोज, काठमाडौं। अमेरिकाको अलाबामामा रहेको टेक्सास लंगहर्न जातको साँढे विश्वमै सबैभन्दा लामा सिङ भएको साँढे हो । पोन्चो भिया नामक उक्त साँढेका सिङको कूल लम्बाई झण्डै साढे ३ मिटर अर्थात् १० फिट ७.४ इन्च रहेको छ। यो साँढे सबैभन्दा लामा सिङ भएको जिवित साँढे मात्र होइन धर्तीमा अहिलेसम्मकै लामा सिङ भएको साँढे हो। अलबामाको सानो सहर गुडवाटरमा जेरल पोपको परिवारले उक्त साँढे पाल्दै आएको छ। *पोन्चोलाई सन् २०१९ को मे ८ मा गिनिज बुकले आधिकारिकता प्रदान गरेको हो । स्मरण रहोस् त्यसअघि अमेरिकाकै टेक्सासमा रहेको सातो नामक साँढे विश्वको सबैभन्दा लामो सिङ भएको साँढेको रुपमा गिनिज बुकमा दर्ज थियो…
Read More
यो हो पृथ्वीमा रहेको सबैभन्दा बुढो जनावर

यो हो पृथ्वीमा रहेको सबैभन्दा बुढो जनावर

२६ असोज, काठमाडौं। पृथ्वीमा अरबौँ खरबौँ जिवजन्तुहरु छन् । सबैको जन्म, मृत्यु तथा उमेरको अभिलेख राख्ने कुरा कल्पना बाहिरको कुरा हो । तर वैज्ञानिकहरुले एउटा झण्डै दुई सय वर्ष उमेरको कछुवाको चाहीँ जन्मकुण्डली नै उतारेका छन् । यो कछुवामा पृथ्वीमा अहिलेसम्म रेकर्ड गरिएको मध्ये सबैभन्दा धेरै उमेरसम्म बाँचेको जिव हो । यो कछुवाको उमेर १ सय ८९ वर्षको छ । सेसेल्स प्रजातिको उक्त कछुवाको नाम जोनाथन हो । दक्षिण आन्ध्र महासागरीय टापु सेन्ट हेलेनामा रहेको यो कछुवाले दुईवटा विश्वयुद्ध, आर्थिक महामन्दी, घातक स्पेनिस फ्लू महामारी देखि कोरोना भाइरस महामारीको यूग समेत भोगेको छ । मानिसका कैयन् पुस्तालाई विदा गरिसकेको यो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.