मनोरञ्जन

गायिका रन्जु काफ्लेको नयाँ गीत ‘हातैमा छिन छिन चुरी हरिया’ युट्युबमा सार्वजनिक

गायिका रन्जु काफ्लेको नयाँ गीत ‘हातैमा छिन छिन चुरी हरिया’ युट्युबमा सार्वजनिक

६ साउन, रत्ननगर । गायिका रन्जु काफ्लेको बहुप्रतीक्षित गीत ‘हातैमा छिन छिन चुरी हरिया’ युट्युबमा सार्वजनिक भएको छ। यो गीत ए टु स्टुडियो चितवनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार रिलिज गरिएको हो। गीतमा रन्जु काफ्लेको मिठासपूर्ण स्वर रहेको छ भने शब्द र सङ्गीत जी.बी. सुनारको रहेको छ। सङ्गीत संयोजन र रेकर्डिङको जिम्मेवारी किशोर तिवारीले सम्हालेका छन् भने मिक्सिङ डिका गुरुङले गरेका छन्। यो गीतको म्युजिक भिडियोको निर्देशन किशोर तिवारीले गरेका छन्। छायाङ्कन र सम्पादन आयुष सिग्देलले गरेका छन् भने सह-छायाङ्कनमा सागर आलेले साथ दिएका छन्। भिडियोको कोरियोग्राफी मल्लिका थापाले गरेकी छन्। सौन्दर्य साजसज्जामा ज्योती घले र सपना छेत्री घोषले योगदान दिएका…
Read More
पर्वतको कुश्मा सार्वजनिक

पर्वतको कुश्मा सार्वजनिक

३२ असार, रत्ननगर । चितवनमा रहेर कला क्षेत्रमा योगदान गरिरहेका वरिष्ठ सर्जक टिकाराम लामिछानेको नया गीत "पर्वतको कुश्मा" सार्वजनिक गरिएको छ । चितवनकै लोकप्रिय गायक कृष्ण अधिकारी लाई स्वरमा साथ भने लोकप्रिय गायिका मिना लामाले दिएकी छिन । गीतमा टिकाराम लामिछानेको शव्द तथा संगीत रहेको छ । पर्वत जिल्लाको चर्चित स्थानहरुलाई समेटेर तयार भएको गीतको भिडियो "ह्याप्पी मिडिया" को आधिकारिक यु-ट्युब च्यानलमा हेर्न सकिन्छ । गीतको भिडियोमा पर्वत जिल्लाको रमणीय स्थानहरु देख्न सकिन्छ । भिडियोमा कोरस नृत्य अन्जित बोहराको रहेको छ । मुख्य कलाकारको रुपमा टिकाराम शर्मा लामिछाने र सन्ध्या आचार्यले अभिनय गरेको गीतलाई कृष्ण प्रसाद देवकोटाले खिचेका हुन् ।…
Read More
गायिका सुनारको “बम्बैको सारी” सार्वजनिक

गायिका सुनारको “बम्बैको सारी” सार्वजनिक

काठमाण्डौ । गीत संगीतको क्षेत्रमा करिब डेढ दशक लामो संघर्ष गरिसकेकी गायिका सुनिता सुनारको स्वरमा सजिएको गीत "बम्बैको सारी" सार्वजनिक भएको छ । गीतमा उनलाई गायक हरि गिरी बिमर्शीले साथ दिएका छन् । एक साता अघी गायिका सुनिता सुनारको आफ्नै यु-ट्युव च्यानल बाट सार्वजनिक उक्त गीतलाई १ लाख भन्दा बढी पटक हेरिएको छ । गीतमा हरि गिरी बिमर्शीको शव्द अनि संगीत रहेको छ भने भिडियोमा रामजी लामिछानेको निर्देशनमा संचिता बोलखे र प्रभात पाल ठकुरीले अभिनय गरेका छन् । विक्रम सम्बत २०५४ सालमा लमजुङमा जन्म लिएकी गायिका सुनिता सुनार २०६४ सालमा चितवन बसाईसराई गरेर आए संगै गीत संगीतमा वाल्य अवस्था देखि…
Read More
चितवन महोत्सवमा भोलि मिस नेपाल आश्मा कुमारी केसी आउँदै

चितवन महोत्सवमा भोलि मिस नेपाल आश्मा कुमारी केसी आउँदै

चितवन, माघ ८ – उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको चौधौं दिन भोलि माघ ९ गते सांस्कृतिक कार्यक्रमको समापन गरिँदैछ । महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार समापन समारोहमा भोलि १२ः४५ बजे मिस नेपाल आश्मा कुमारी केसीको उपस्थिति रहने छ । त्यसैगरी भोलि नारायणी कला मन्दिरको केही साँस्कृतिक कार्यक्रम समेत रहने छन् । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग…
Read More
चितवन महोत्सवमा भोलि अस्मिता र थानेश्वर आउँदै

चितवन महोत्सवमा भोलि अस्मिता र थानेश्वर आउँदै

चितवन, पुष २७ – १५ औं संस्करणको चितवन महोत्सव २०८१ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी छ । महोत्सवको चौंथो दिन भोलि पुष २८ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ बजेपछि कलाकार अस्मिता अधिकारी र थानेश्वर गौतमको प्रस्तुती रहने छ । त्यसैगरी बिहान ११ः३० बजेपछि यात्रा/हस्टलरको लाइभ ब्याण्ड रहने छ । यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, प्रतिभा मञ्च–२०८१ विजेत कावासोती, कविलास इकाइ समिति कविलास चितवन, कलश…
Read More
आइपी सुवेदीकाे “कालाे रात मलाई” गजल सार्वजनिक

आइपी सुवेदीकाे “कालाे रात मलाई” गजल सार्वजनिक

चितवन । कालाे रात मलाई बाेलकाे गजल गीत युटुव मार्फत सार्वजनिक गरिएकाे छ । नेपाल आइडल सिजन २ का बिजेता गायक रवि ओड र नेपाल आइडल सिजन ५ का विजेता करण परियारको संयुक्त स्वरमा बनेकाे उक्त गजल गीत ओएसआर डिजिटल नामक यूटुव च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे । चितवनकाे रत्ननगर वडा नं ६ साैराहाका आई पी सुवेदीको शब्दमा रहेको गजलमा चर्चित संगितकार बाबुल गिरीले संगित भरेका छन् । भिडियोलाई सागर बुर्जाले छायाङकन गरेका हुन्। लामाे समयदेखि यूराेप बस्दै आएका चितवने युवा सुवेदी नेपाली कला साहित्य क्षेत्रमा निरन्तर अग्रसर छन्। यूरोपको विभिन्न शहरमा कविता, गजल बाचन गर्दा चर्चा कमाएपछि सुवेदीले कालाे…
Read More
तेश्रो खैरहनी महोत्सवको दोस्रो दिनमै भीड,भोलि पशुपति शर्मा आउंदै

तेश्रो खैरहनी महोत्सवको दोस्रो दिनमै भीड,भोलि पशुपति शर्मा आउंदै

पुुष ६ गते । तेश्रो खैरहनी महोत्सवको दोस्रो दिन शनिवार हजारौं दर्शकले महोत्सवको अवलोकन गरेका छन् । आयोजक उद्योग वाणिज्य संघ खैरहनीका अनुसार शनिवार करिव ९ हजार भन्दा वढि दर्शकले महोत्सव अवलोकन गरेका हुन् । विदाको दिन संगै चर्चित कलाकारहरुको उपस्थितीका कारण पनि दर्शकको उत्साहजनक उपस्थिती रहेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए । शनिवार चर्चित गायक अर्जुन सापकोटा,सिर्जना खत्री हाउडेमायाको सांगेतिक प्रस्तुतीले दर्शकलाई झनै उत्साहीत वनाएको थियो । पुष १६ गते सम्म संचालन हुने महोत्सवमा यस पटक नयाँँ,पुराना चर्चित गायक गायिकाहरुलाई आयोजकले उतार्दै छ । कला तथा सांस्कृतिक समिति संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालका…
Read More
हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

५ पौष, रत्ननगर । पर्यटकिय नगरी सौराहामा आगामी पौष ११ देखी १५ गते सम्म आयोजना हुने १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । बाघमारा चौरमा आयोजना हुने सो महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । कार्यक्रममा ११ गते गायिका ऋतु कंडेल र चर्चित वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, १२ गते चर्चित लोक तथा दोहोरी गायक लोक सम्राट राजु परियार, १३ गते चर्चित गायिका अन्नु चौधरी, १४ गते चर्चित हास्य कलाकार मनोज गजुरेलको प्रस्तुती रहने हात्ती खेलकुद प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रम तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषिराम तिवारीले जानकारी दिनुभएको…
Read More
राप्ती पुर्नस्थापना केन्द्रमा रहेकाहरुलाई देखाईयो पूर्ण वहादुरको सारङ्गी

राप्ती पुर्नस्थापना केन्द्रमा रहेकाहरुलाई देखाईयो पूर्ण वहादुरको सारङ्गी

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ७ सिक्सग्रुपमा रहेको राप्ती पुर्नस्थापना केन्द्र मा रहेका सदस्यहरु लाई नेपाली सामाजिक चलचित्र पूर्ण वहादुरको सारङ्गी देखाईएको छ । आफ्नो स्वास्थ्य सुधारका लागि पुर्नस्थापना केन्द्रमा बसेकालाई बाहिरी वातावरणमा घुलमिल गराई चलचित्र देखाईएको हो । आइतवार पुर्नस्थापना केन्द्रमा रहेर उपचार र परामर्श गरिरहेका ५६ जनालाई नेपाली चलचित्र पूर्ण वहादुरको सारङ्गी देखाईएको सञ्चालक गुणराज गुरुङले जानकारी दिए । चलचित्रको पर्दा पछाडी एउटा परिवारमा आफ्नो बुवाले आफ्नो छोराछोरीको भविष्यको लागि गरेको संघर्षका कथा बस्तु देखाउन दुव्र्यसनमा फसेर पुर्नस्थापना केन्द्रमा रहेकाहरुले बुझ्न सकुन, मनन गर्न सकुन, यस चलचित्रबाट केही सिकुन भन्ने हिसाबले म्याङ्गो जनज्योती हल पर्सामा…
Read More
किसोर तिवारीको मौलिक देउसी भैलो गीत सार्वजनिक

किसोर तिवारीको मौलिक देउसी भैलो गीत सार्वजनिक

१४ कार्तिक, भरतपुर । राष्ट्रियस्तरमा ख्यातिप्राप्त चितवने गायक किसोर तिवारीको नया सांगीतिक कोशेली मौलिक देउसी भैलो गीत सार्वजनिक गरिएको छ । तिवारीको आफ्नै यु-ट्युब च्यानल "ए टु स्टुडियो" बाट सार्वजनिक भएको उक्त गीतमा किसोर तिवारीलाई गायनमा संगम, रन्जु, आर्यमिक र चेतराजले साथ दिएका छन् । गायक तिवारीको पिता ऋषि तिवारीको शव्द रहेको गीतलाई किसोर आफैले संगीत तथा संगीत संयोजन गरेका हुन् । गीतको भिडियो छायांकन तथा सम्पादन संगम दराईले गरेका हुन् भने निर्देशन ऋषि तिवारीको रहेको छ । नेपालीहरुको मौलिक सांस्कृतिक पहिचान जोगाउन गीतले एक ईट्टा थप्ने गायक तिवारी बताउछन । गीतलाई हाल सम्म १० हजार बढीले हेरेका छन् ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.