प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार अपरान्ह ४ः २५ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि सो सम्वोधन हेर्न सकिने छ ।

पछिल्लो समयमा रअ संगको भेटवार्ता, कोरोनाको उपचार सरकारले नगर्ने, लिम्पियाधुरा लिपुलेकको नक्सा नभएको पुरानो नक्सा सहित जारि शुभकामना संदेश लगाएतका विषयले आलोचित बनेका ओलीले आलोचनाको विषय सम्बोधनमा राख्छन या राख्दैनन् भन्ने प्रश्न सर्वसाधारणले राखेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.