पछिल्लो २४ घण्टामा थप १ सय १३ मा कोरोना,२ जनामा ‘बीए फाइभ’ पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जस मध्य २ जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा २ वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले भनाई छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७१ पुगेको छ भने पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.