चितवन क्षेत्र १ मा पौडेल, प्रदेश १ (क) मा ओली र १ (ख) मा खनालको उमेदवारी दर्ता

चितवन : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ बाट गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता डा. विश्व पौडेल त्यस्तै प्रदेश १ (क) मा नेपाली कांग्रेसकै किरण ओली र प्रदेश १ (ख) मा नेकपा एकीकृत समाजवादिका कृष्णप्रसाद शर्मा खनाल को उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उँहाहरुको उमेदवारी दर्ता भएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.