चितवन क्षेत्र १, प्रतिनिधि सभामा गठबन्धनको अग्रता कायमै

चितवन । चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेशसभा दुबैमा गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधि सभामा ४ हजार १ सय ७४ मत गणना गर्दा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका विश्वनाथ पौडेलले १ हजार ५ सय ३१, रास्वपाका हरि ढकाल १ हजार २ सय ९१ त्यस्तै एमालेका सुरेन्द्र पाण्डेले १ हजार १३ मत प्राप्त गरेका छन् ।

जिल्लाको क्षेत्र नं १ मा १ लाख ३९ हजार ८ सय ४५ मतदाता रहेकोमा ६८.७३ प्रतिशत मत खसेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.