नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १९६ नयाँ कोरोना संक्रमित, ५० जनाले ज्यान गुमाए

काठमाडौँ ,वैशाख २४
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ५० जनाले ज्यान गुमाएका छन भने ९ हजार १९६ नयाँ संक्रमित थपिएका छन। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ रहेको छ । शुक्रवारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ हजार ९ सय ५ रहेको छ । हालसम्म देशभर २ लाख ९५ हजार ३९५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३ हजार ५७९ जनाको मृत्यु भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.