भरतपुर अस्पतालमा थप २ जना संक्रमितको मृत्यु

चितवन,वैशाख २५
चितवनको भरतपुर अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार रत्ननगर १३ जयमंगला घर भएका ६२ वर्षिका पुरुष र गैडाकोट नगरपालिका ११ घर भएका ९४ वर्षिय पुरुषको ज्यान गएको हो ।

गैडाकोटका संक्रमित वैशाख १४ गते अस्पताल भर्ना भएका थिए भने रत्ननगरका संक्रमित वैशाख १ गते भर्ना भएका थिए । दुवै संक्रमितको उपचारमा अथक प्रयास गर्दा गर्दै राती मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.