चितवनमा आज एकैदिन थपिए १६१ कोरोना संक्रमित

चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ९ जनाको मृत्यु भएको छ भने १६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार कलेज अफ मेडिकल साइन्सेसमा ३ जना ,चितवन मेडीकल कलेजमा ३ जना,भरतपुर अस्पतालमा १ जना, र अन्य अस्पतालमा २ जना गरी ९ जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १२ हजार ४७६ जना संक्रमित भएकोमा ७ हजार ६३९ जना निको भएका छन् भने मृत्यु हुनेको संख्या १८८ पुगेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.