चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १५ जनाको मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडीकल कलेजमा ७ जना,कलेज अफ मेडिकल साइन्सेसमा ६ जना भरतपुर अस्पतालमा १ जना र विपि कोइराला क्यान्सर अस्पतालमा १ जना गरी १५ जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० जना कोरोनावाट मुक्त भएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.