विचार/ब्लग

गोर्खा सार्की परिवार गठन तथा भेटघाट कार्यक्रम सम्पन

गोर्खा सार्की परिवार गठन तथा भेटघाट कार्यक्रम सम्पन

सार्कीहरु को जातिय पहिचान तथा हक हितका लागि कार्य गर्ने उद्देश्यका साथ गोर्खा सार्की परिवार गठन तथा भेटघाट कार्यक्रम सम्पन भएको छ l सामाजिक संजाल मार्फत गठन भएको चितवन सार्की समाजका अध्यक्ष बिशाल अछामी तथा तनहुँ सार्की परिवारका अध्यक्ष शुशिला नेपाली आफनो मन्तब्य ब्यत गर्नु भयो थियो l उत कार्यक्रमले सन्तोष नेपालीको अध्यक्षतामा ११ जनाको कार्यसमिती बनाएको छ । कार्यक्रममा चितवन तथा आसपासका विभिन्न जिल्ला बाट उल्लेख्य रुपमा युवा युवती उपस्थित थिए । कार्यसमितिले सामाजिक सचेतना, महिला सशक्तिकरण, दलित उत्थान लगाएतका क्षेत्रमा कार्य गर्ने जातीय एकता,सार्की समुहको पहिचान गर्ने नवगठित अध्यक्षले जानकारी दिए ।
Read More
समाज सेवालाई नै सवैभन्दा ठुलो सम्पतीको रुपमा लिदै आएको छु : समाजसेवी अर्याल

समाज सेवालाई नै सवैभन्दा ठुलो सम्पतीको रुपमा लिदै आएको छु : समाजसेवी अर्याल

मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ, यही सोचलाई आत्मासाथ गर्दै धादिङ जिल्लाको मैदी गाबिसमा वडा नम्बर २ मा जन्मिनु भएका हाल चितवनको रत्ननगर ३ मा बसोबास गर्दै आउनु भएका केशव प्रसाद अर्याल सामाजिक कार्यमा निरन्तर लागि रहनुभएको छ । आधारभूत आवश्यकता पूर्ति संगै मानिसले अन्य आवश्यकता र अवसरको पहिचान गर्दै धन, मान, प्रतिष्ठा आदि आर्जन गर्न थाल्छ । व्यवसायीको पहिलो उदेश्य आफ्नो ब्यवसाय विस्तार र आर्थिक समुन्नति नै हुन्छ । व्यवसायलाई सामाजिक उत्तरदायीत्वको कोणबाट संचालन र योजना गर्ने क्षमता थोरै ब्यक्तिमा मात्र छ । सानै उमेरदेखि सामाजिक क्षेत्रमा रुचि राख्दै विभिन्न संघ/संस्था मार्फत सामजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका अर्यालले विगतमा धेरै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.