विचार/ब्लग

अग्निहोत्र र वातावरणीय उपचारमा यसको भूमिका

अग्निहोत्र र वातावरणीय उपचारमा यसको भूमिका

लक्ष्मण घिमिरे "आनन्दयोगी" अग्निहोत्र एक प्राचीन वैदिक अनुष्ठान हो जहाँ अभ्यासकर्ताहरूले सूर्योदय र सूर्यास्तमा विशिष्ट पदार्थहरू जलाउँछन्। भारतमा सुरु भएको यो अभ्यास पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको छ, जसले यसको आध्यात्मिक, चिकित्सीय र वातावरणीय लाभहरूको लागि महत्त्व प्राप्त गर्दै आएको छ। यस लेखमा, मैले अग्निहोत्रको इतिहास, फाइदाहरू र यस्को महत्त्व बारे साराशं मा वर्णन गर्न गैरहेकोछु।जसले यो समृद्ध अभ्यास सुरु गर्न का लागि इच्छुकहरूलाई मार्गदर्शन गर्दछ। इतिहास अग्निहोत्रको जरा प्राचीनकाल देखि नै सुरु भएको हो। ऋषि- महर्षीहरु र विद्वानहरूले ग्रन्थहरू रचना गरे जुन हिन्दू दर्शन, अनुष्ठान र अभ्यासहरूको आधार बन्यो। विशेष गरी, अथर्ववेदले अग्निहोत्रलाई एक महत्त्वपूर्ण 'यज्ञ' (बलिदान अनुष्ठान) को…
Read More
गौ संरक्षणको आवश्यकता र महत्व : लक्ष्मण घिमिरे

गौ संरक्षणको आवश्यकता र महत्व : लक्ष्मण घिमिरे

२९ फागुन, रत्ननगर । -लक्ष्मण घिमिरे । द्रुहोत्र मनसा वापि गोषु नित्यम् सुखप्रदाह। दाँत: प्रीतम्ना नित्यं गवाँ व्युसिन्त तथाशनुते। वैज्ञानिक अनुसन्धानले देखाउँछ कि आज मानव जाति सनातनी हम्प गाईबाट टाढा सरेर दुःख, अशान्ति, उपेक्षा र उपहासको शिकार बनिरहेको छ। यसबाट छुटकारा पाउन सनातनी भारतिय नश्ल को गिर गाईलाई विद्वानहरूले महत्वपूर्ण मानेका छन् । ग्लोबल वार्मिङ जस्तो भयावह संकटबाट बच्न र सबैको जीवन जोगाउन हम्पेड गाई संरक्षण आवश्यक रहेको बताइन्छ । गाई मात्र यस्तो एउटा प्राणी हो जस्ले अक्सिजन लियर अक्सिजन नै दिन्छ।गाई हाम्रो जन्म, जीवन र मृत्युसँग सम्बन्धित छ। गुरुको सेवा गरेपछि गाईको सेवाले मात्र कीर्ति दिने मानिन्छ। पुज्यवरको विश्वास…
Read More
‘भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ’

‘भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ’

काठमाडौं, पुस २५ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतको रुपमा अर्थ्याएको भन्दै खण्डन गरेका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेतत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे । ‘हामीमाथि आरोप छ । हामीले पाएको मतलाई निराशाको मत भनिएको छ । तर, होइन हामीले पाएको मत आशाको हो,’ उनले बैठकमा भने । जनताको जीविकाको पक्षमा बलियो आवाज आफूहरूले उठाउने जानकारी दिँदै उनले जनताको चाहनाअनुरूपका काम गर्ने र सोहीअनुसारको भूमिका खोलिदिन विपक्षी दलसँग आग्रह गरे । भ्रष्टाचारका…
Read More
कृषि र किसानकाे अपहेलना र तिरष्कार कहिलेसम्म ?

कृषि र किसानकाे अपहेलना र तिरष्कार कहिलेसम्म ?

लक्ष्मण घिमिरे । कृषि कर्म मानब जीबनको बिकल्परहीत आधारभूत कर्म हो । कृषिले दिने ऊर्जाले नै मानिसको जीवन चलेको छ र गुजारा भएको छ । तर यसलाई हामीकहाँ सामान्य, गाउँले गवार किसानहरुको उपेक्षित र तिरष्कृत कर्म जस्तै मात्र मानिएको छ र ब्यवहार गरिएको छ । फलतः यसले पाउनु पर्ने प्राथमिक स्थान, सम्मान र शतत सहयोग पाउनबाट यो कर्म बञ्चित जस्तै छ । कतै पाएको छ भने पनि त्यो पनि ब्यापारिक र नाफाको एउटा बजार दृष्टिकोणले मात्र पाएको छ । स्वयं कृषि र किसानको समग्र हित हुने किसिमले कतै पाएको छैन । शब्दावली पदावलीहरु जे सुकै प्रयोग गरिएका हुन् ती किसानबाट…
Read More
बाँदर कहिल्यै बिरामी हुँदैन, भयो कि मर्छ । किन?

बाँदर कहिल्यै बिरामी हुँदैन, भयो कि मर्छ । किन?

लक्ष्मण घिमिरे । आज रोचक जानकारी राख्दैछु । यो लेख कस्तो लाग्छ प्रतिकृया पठाउन कन्जुस्याइँ नगरिदिनु होला। बाँदर कहिल्यै बिरामी हुँदैन, जब बिरामी हुन्छ, उसको मृत्यु निश्चित छ । बाँदर बिरामी भएर बाँच्न सक्दैन । बैज्ञानिकहरूले बाँंदरलाई बिरामी बनाउन विभिन्न प्रयोग गरे । प्रयोगमा बाँदरलाई सिरिञ्जद्वारा अत्यधिक हानिकारक भाइरसहरू दिइयो तर बाँदर बिरामी भएन । अत्यधिक कोलेस्ट्रोल दिइयो तर बाँदरलाई ह्रदयाघात भएन । बर्षौंसम्म बाँदरलाई बिरामी बनाउने बैज्ञानिकहरूको प्रयास असफल रह्यो । यसरी बाँदर किन बिमार हुँदैन त ? बैज्ञानिकहरूले लामो खोज पश्चात यसको रहश्य थाहा पाए, जुन कुरा आयुर्वेदका ज्ञाता बागभट्टले ३५ सय बर्ष अघि नै थाहा पाएका थिए…
Read More
कृषिमा नया प्रबिधीको बिकासमा जनचासो शून्य अबस्थामा : लक्ष्मण घिमिरे

कृषिमा नया प्रबिधीको बिकासमा जनचासो शून्य अबस्थामा : लक्ष्मण घिमिरे

आज म बिशेष गरि म रहेको स्थान खैरहनी ४ चैनपुर को बारे मा केही बिस्तृत वर्णन गर्न चाहन्छु ।मेरो निरन्तर तीन बर्ष देखि को बसाइ को क्रम मा मेरो अध्यन बाट पाएका देखेका भोगेका कुराहरु यो लेख मार्फत प्रस्तुत गर्न लागिरहेको छु यहाँ को भगौलिक ,राजनैतिक ,सामाजिक,उधोग ब्याबसाय सबै कोण बाट हेर्दा यहाँ को भौगोलिक अबस्था कंकालि सामुदायिक बन त्यसैको काख मा रहेको समतल भुभाग कृषि योग्य उर्बर भुमी रहेको छ सिंचाइ को सुबिधा भएको यस क्षेत्रमा परम्परागत निर्बाहमुखी कृषि मा आश्रित अधिकांश स्थानीयबासि जनता जमिन भाडा मा दिने तर आफू कृषि नगर्ने बर्ग मा पर्छ्न केही बर्ष अगाडि यहाँ…
Read More
कृषि क्षेत्र को आमूल परिबर्तन का लागि कृषिकर्मीको सुझाव ।

कृषि क्षेत्र को आमूल परिबर्तन का लागि कृषिकर्मीको सुझाव ।

लक्ष्मण घिमिरे चैत्र १७,२०७८ बिहिवार उत्तम खेती, मध्यम व्यापार, चुत्थो नोकरी ! कुनै समय यो उक्ति एकदम प्रचलित थियो। बीचमा हरायो वा उल्टियो र अहिले कोरोनाको त्रासदीको समयमा फेरि सम्झिन थालिएको छ । पत्रपत्रिकामा कृषि बारेका लेख र सामाजिक सञ्जालमा यससम्बन्धी पोस्टहरू बाक्लै आउन थालेका छन् । एउटा कृषिकर्मी हुनाले म आफैँले पनि केही दिनको सेरोफेरोमा सार्वजनिक भएका केही कृषिकर्मीहरूका विचार खोजी गरेँ । तिनको सार सार्वजनिक गर्दा राम्रै होलाजस्तो लागेर यो कृषि सम्बन्धी सुझाव सहित को लेख तयार पार्ने जमर्को गरेको हुँ । समग्रमा एकथरी कृषिकर्मीहरू उत्साहित भएर यसमा केही गर्ने जोश–जाँगर देखाइरहँदा यसै क्षेत्रको अर्को महत्वपूर्ण हिस्सा निराश…
Read More
यौन सम्पर्क सम्बन्धी रोचक तथा वास्तविक जानकारी

यौन सम्पर्क सम्बन्धी रोचक तथा वास्तविक जानकारी

यौन सम्पर्क जिन्दगीको एउटा महत्वपूर्ण रमाइलो क्षण हो । यसलाई लिएर सबैको मनमा कैयौं किसिमका जिज्ञासाहरू समेत व्यक्त गर्ने गर्छन् । यससँग जोडिएका कैयौं जटिल विषयहरु हुन्छन् जसको बारेमा आजसम्म जवाफ पाउन मुस्किल छ । यो सवालको जवाफ खोज्नको लागि ती मान्छेहरु किताब या इन्टरनेटको सहारा लिने गर्छन् । तर कैयौं किताब र लेख पढ्दा पनि सन्तुष्ट हुने उपाय भेट्न सकिँदैन । त्यसैले यौन सम्पर्क कहिले र कतिपटक गर्ने ? भन्ने विषयमा केही विवरण उल्लेख गरिँदैछ । विवाहको कति समय पछि गर्ने सम्भोग ? विवाहलगत्तै मान्छेले सम्भोग गर्नेगर्छन् । तर एकअर्कालाई भावनात्मक रुपमा राम्रोसँग नचिनेसम्म यौन सम्पर्कले मात्रै सम्बन्ध सुमधुर…
Read More
डा. पौडेलको “कम्मरीदेखि कोभिड कहर”  गृह विमोचन एवम् विमर्श कार्यक्रम सम्पन्न

डा. पौडेलको “कम्मरीदेखि कोभिड कहर” गृह विमोचन एवम् विमर्श कार्यक्रम सम्पन्न

चितवन : वरिष्ठ हाडजाेर्नि तथा नशा राेग विशेषज्ञ प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित “कम्मरीदेखि कोभिड कहर” गृह विमोचन एवम् विमर्श कार्यक्रम आज वाल्मिकी साहित्य सदनको आयोजनामा रत्ननगरको होटल स्टार बेङ्क्युट निपनिमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले डा. कृष्ण प्रसाद पौडेलले घरमै बसी बसी पनि स्वास्थ्यको जानकारी, समस्या तथा समाधान समेटेको पुस्तक प्रकाशन गर्नुले यसले आम सर्वसाधारणलाई फाईदा पुग्ने बताउदै लेखकलाई शुभकामना समेत प्रकट गर्नुभयो । कार्यक्रममा साहित्यकार धनराज गिरी र लक्ष्मण अर्यालले पुस्तकको समिक्षा गर्नुभएको थियो । त्यस्तै साहित्यकार कमल अर्यालले गजल तथा साहित्यकार राजेन्द्र घायलले कविता वाचन गर्नुभएको थियो ।…
Read More
डा. कृष्णप्रसाद पौडेलको कम्मरीदेखि कोभिड कहरसम्म बजारमा

डा. कृष्णप्रसाद पौडेलको कम्मरीदेखि कोभिड कहरसम्म बजारमा

चितवनः वरिष्ठ हाडजाेर्नि तथा नशा राेग विशेषज्ञ प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित “कम्मरीदेखि कोभिड कहर”सम्म पुस्तक बजारमा आएको छ । हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तक आजदेखि वजारमा आएको हो । प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी समस्याको जानकारी दिने उद्देश्यले यो पुस्तक बजारमा ल्याइएको हो । प्रा डा पौडेलद्वारा लिखित उक्त पुस्तक सङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो । जानकारीमूलक यो पुस्तकमा ३१ वटा लेखहरु निवन्धको शैलीमा लेखिएका छन् । पहिलो लेख ‘कम्मरी’ हो भने अन्तिम लेख ‘कोभिड कहर’ हो । लेखक पौडेलका अनुसार २२ लेखहरु हाडजोर्नी र नशासम्बन्धी मात्रै रहेका छन् । अन्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.