अन्तर्राष्ट्रिय

स्कूट एयरवेजको बिमान चेन्नाईमा आकस्मिक अवतरण

स्कूट एयरवेजको बिमान चेन्नाईमा आकस्मिक अवतरण

चेन्नाई ६ जेठ । सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् । उक्त बिमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । बिमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ । बिमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ । ९राससरएएनआई०
Read More
भारतमा लोकसभा चुनाव अन्र्तगत आज अन्तिम चरणको मतदान हुँदै

भारतमा लोकसभा चुनाव अन्र्तगत आज अन्तिम चरणको मतदान हुँदै

भारत ५ जेठ । लोकसभा चुनाव अन्र्तगत भारतमा आज अन्तिम चरणको मतदान हुँदैछ । अन्तिम चरणको चुनाव अन्र्तगत आज ८ राज्यको ५९ सिटमा मतदान हुँदैछ । ५९ सिटका लागि ९ सय ९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । मतदानमा भारतका ८ राज्यका झन्डै १० करोड जनताले सहभागिता जनाउने भारतीय चुनाव आयोगले जनाएको छ । सातौं तथा अन्तिम चरणको मतदान अन्र्तगत पश्चिम बंगालको ९, हिमाचल प्रदेशको ४, बिहार र मध्य प्रदेशको ८÷८, पञ्जाव र उत्तर प्रदेशको १३÷१३, झारखण्डमा र चण्डीगढमा १ सिटका लागि बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ । अन्तिम चरणको मतदानबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका…
Read More
उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

काठमाडौं, ३ जेठ ।  उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ । समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ । यस देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका छौँ– विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन् । त्यहाँ खाद्यान्नको संकट हुनसक्ने उनीहरुले जनाएका छन् । उत्तर कोरियाले विगतमा गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि कडा खालका आर्थिक लगायतका नाकाबन्दीहरु लगाइएको छ । अर्कातर्फ यहाँ खडेरीका कारण खाद्यान्न अभाव हुनसक्ने भएकोले यसप्रति…
Read More
लगानी सम्मेलनको ७७ योजनाको २६ परियोजनामा मात्र आवेदन

लगानी सम्मेलनको ७७ योजनाको २६ परियोजनामा मात्र आवेदन

काठमाडौ ९ बैशाख । लगानी सम्मेलनमा प्रस्तुत गरिएका ७७ योजनामध्ये वैशाख ७ गतेसम्म २६ परियोजनाका लागि मात्र आवेदन परेको छ । लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि पनि लगानी प्रस्ताव आएको लगानी बोर्डले जनाएको हो । यी सबै ३१ परियोजनामा २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव भएको महानिर्देशक महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकांश परियोजनामा एउटामात्र प्रस्ताव परेको छ भने यातायात पूर्वाधारका योजनामा लगानीकर्ताको धेरै चासो देखिएको छ । चैत १५ र १६ गते काठमाडौंमा गरिएको लगानी सम्मेलनमा सरकारले ५० र निजी क्षेत्रले २७ गरी कुल ७७ परियोजना प्रस्तुत गरेका थिए । तीमध्ये २६ वटामा लगानी…
Read More
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी विश्वभरी मनाईदै

आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी विश्वभरी मनाईदै

काठमाडौ ९ बैशाख । आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी विश्वभरी मनाईदैछ । हरेक वर्षको एप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाईन्छ । यस दिन आधुनिक वातावरणीय कार्यक्रम र चेतनाको सन् १९७० मा भएको शुरुवातका रुपमा मनाउन थालिएको हो । सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघको निर्णयपछि एक सय ९२ बढि देशमा यो दिवस भव्यताका साथ मनाउने गरिएको छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ ,मौसमको यो ध्रुविय फरक अनि विभिदताको अवसरमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.