मिष्टर गुरुङ एण्ड रेस्क्यु टीमले गर्यो दुबईबाट दर्जनभन्दा बढी पिडितको उद्धार
दुबई । मिष्टर गुरुङले एण्ड रेस्क्यु टीमले युएइको विभिन्न क्षत्रहरूमा अलपत्र परेका एक दर्जन भन्दा बढी नेपाली पिडितहरुलाई उद्दार गरि नेपाल फर्काएको छ । कोहि कम्पनीले तलब नदिएका कोहि कम्पनि पत्ता नलगाएर बाहिर बसेका त कोहि भिजिटमा आएर काम नपाई अलपत्र परेकाहरुलाई टीमले उद्दार गरेको हो । नुवाकोट, सिराहा,सप्तरी, पर्सा, काभ्रे लगायत जिल्लाहरूबाट विभिन्न कंपनी र कामको लागि आएका उनीहरुले दुबईमा रेस्क्यू टीमको बारेमा जानकारी भएको र संपर्क गरी आएको बताए। कम्पनीले अब काम बन्द भयो तिमीहरू जाऊ भनेको र आफूहरुलाई सारजहाको एक सडकमा छोडेपछि टीमले उद्धार गरी नेपाल फर्काएको उनीहरुले बताएका हुन् । सरजाहबाट ११ जनाको एक टोली, आबुधाबीबाट…