BRAKING NEWS : पहिरोले पुथ्वीराजमार्ग अवरुद्ध, हजारौँ यात्रु अलपत्र

हिरालाल गुरुङ

मुग्लिन, २४ जेठ । पहिरोका कारण पृथ्वीराजमार्ग अन्तरगत मुग्लिनङ नौविसे सडक अवरुद्ध भएको छ । राति आएको अविरल बर्षाका पृथ्वी राजमार्ग अन्तरगत धादिङ वेनिघाट रोराङ गाउँपालिका १० स्थित जवाङ खोलामा रहेको खानीको लेदो झरेर  विहान ५ बजे देखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.