स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम

चितवन : राप्ती नगरपालिका वडा न ४ स्थित डडुवा बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन राप्ती नगर कमिटीले ४० औं स्थापना दिवसको अवसरमा आज सरसाई सम्पन्न गरेको हो ।
संगठनका अध्यक्ष प्रकाश सिंखडा सभापति रहनु भएको सो कार्यक्रममा राप्ती(४ का वडा अध्यक्ष समशेर लामा प्रमुख अतिथी, केन्द्रिय संगठनका उप महासचिव केशव थापा बिशिस्ट अतिथि, भरतपुर महनगर कमिटीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।   औपचारिक कार्यक्रम समापन पश्चात् डडुवा बसपार्क क्षेत्र यातायात मजदुरहरुले सरसफाइ गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.