चितवनमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना पुष्टि, २ को मृत्यु

चितवन,असोज २३
चितवनमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार १ जनाको कलेज अफ मेडिकल साइन्सेस र १ जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

चितवनमा अहिले सम्म २६ हजार २०२ जना कोरोना संक्रमित भएकोमा २५ हजार ३९७ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ३८४ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४२१ पुगेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.