एमालेका महासचिव शंकर पोख्ररेललाई कोरोना संक्रमण

पौष ३०,काठमाडौँ
नेकपा (एमाले)का महासचिव शंकर पोख्ररेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज सामाजिक संजाल फेस्बुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन । अब केहि दिन होम आइसालेशनमा बस्ने बताए । निर्धारित सम्मपुर्ण कार्यक्रम स्थगित गरिएको फेस्बुक मार्फत गराएका छन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.