रत्ननगर नगरपालिकाले गर्यो १ सय दिनको समिक्षा

१७ भाद्र, रत्ननगर । रत्ननगर नगरपालिकाले स्थानिय तहको निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधीहरुको नेतृत्वमा गरिएका म मुख्य मुख्य कार्यहरु सहित स्थानिय सरकारको १ सय दिनको समीक्षा गरेको छ । रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले सय दिनमा सम्पन्न गरिएको कार्यक्रमहरुको जानकारी गराउनु भएको थियो । (के के भए त सय दिनमा)

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.