एकैदिन ९१ जनामा कोरोना पुष्टि, १६५ जना संक्रमणमुक्त

काठमाडौं । थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ३९२४ नमूना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २४८८ र एन्टिजेनबाट १४३६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ७५ र एन्टिजेनबाट १६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १६५ जना कोरोनामुक्त भएका छन्।

हाल सक्रिय कोरोना संक्रमितको संख्या १७४० पुगेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.