यसबर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

काठमाडौं : यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत ११ बजेर ३७ मिनेट जुरेको जनाएको हो ।
यस वर्षको भाइटीका कात्तिक १० गते बिहिबार परेको छ । त्यस्तै समितिको आज बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा समेत भाइटीकाको उत्तम साइतको सार्वजनिक गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.