सुनको मूल्य यो सालकै उच्च

काठमाडौं । आज सुनको मूल्य यो सालकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार १ तोला सुनको १ लाख ३ हजार १ सय रुपैया पुगेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घट्दै तोलाको १ हजार ३ सय ८५ रुपैया कायम भएको छ ।

हिजो १ लाख २ हजार ९ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मुल्यमा एकै दिनमा २ सय बढेको सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.