विमान दुर्घटना अपडेट : थप १ शव भेटियो, एकको अवस्था अझै अज्ञात

३ माघ, काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेर वेपत्ता भैरहेका दुई मध्य एक जनाको शव भेटिएको छ भने अझै १ को अवस्था अज्ञात नै रहेको छ । आज भेटिएको शव महिलाको रहेको छ , शव दुर्घटनास्थलबाट ७ सय मिटर तल सेती नदीमा भेटिएको हो ।

यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ । आज बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर अज्ञात लाशको खोजी थालिएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.