पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु, १११ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ । त्यस्तै, आज २ हजार ५१७ जनामा परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टी भएको हो।सोही अवधिमा थप ६० जना सङ्क्रमणमुक्त भएका छन भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३७८ रहेको मन्त्रालयले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.