समाज

कुलमानको चेतावनीसँगै पछि हटे स्थानीय, अघि बढ्यो त्रिशूली-३ बी काे काम

कुलमानको चेतावनीसँगै पछि हटे स्थानीय, अघि बढ्यो त्रिशूली-३ बी काे काम

काठमाडौं, ३ जेठ । त्रिशूली-३ बी २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अबरोध हटेको छ । स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि रहेको अबरोध हटेपछि शुक्रबारबाट निर्माण सुचारु भएको छ ।  नुवाकोटको किस्पाङ गाउँपालिका - ५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम केही स्थानीयले नियतबस रोकेका थिए । त्रिशूली नदी किनारमा बनिरहेको सबस्टेसनमा रसुवाको उत्तरगया—४ का केही स्थानीयले निर्माणमा अवरोध गरेका थिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको निर्माणस्थल निरीक्षण गरेका थिए ।  नियतबस काममा अवरोध गरेको थाहा पाएपछि आक्रोशित भएका घिसिङले त्यहाँ जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अबरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए…
Read More
चितवन टिकौलीको ढाटमा सर्वसाधारणले आगो लगाए ,प्रहरी सहायक निरीक्षक गम्भीर घाइते

चितवन टिकौलीको ढाटमा सर्वसाधारणले आगो लगाए ,प्रहरी सहायक निरीक्षक गम्भीर घाइते

चितवन जेठ ३। पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सर्वसाधारणले आज आगो लगाएका छन् । आगो नियन्त्रणको त्रममा प्रहरी सहायक निरीक्षक गम्भीर घाइते भएकी छिन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३०/४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका हुन् । सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहीँ कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छिन । शाहका अनुसार खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको छ । घाइते खड्काको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आगलागीबाट ढाटमा रकम सङ्कलन गर्न कर्मचारी…
Read More
भारतीयद्वारा नेपाली कुटिए, अहिले स्थिति तनावग्रस्त

भारतीयद्वारा नेपाली कुटिए, अहिले स्थिति तनावग्रस्त

पर्सा ३ जेठ । पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि यो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए, तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए । किनमेल गर्न गएका नेपालीलाई…
Read More
सुन चोर प्रधानाध्यापक पक्राउ

सुन चोर प्रधानाध्यापक पक्राउ

मेलम्ची, जेठ ३ । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको  छ। लामो समयदेखि सोही स्कूलमा पढाउँदै आएकी जोशीले दिउँसो तीन बजेतिर माया घलेको घरमा पसेर दराजमा भएको सुन चोरेको पीडित घलेले बताइन्। सुन चोरेर भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा बाटोबाटै नियन्त्रणमा लिएको घलेको भनाइ छ। आफ्नो औँठी लगाएको देखेपछि सुन चोरेको रहस्य खुलेको थियो। स्थानीयवासीको सहयोगमा…
Read More
उत्कृष्ट विधालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सम्मानित

उत्कृष्ट विधालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सम्मानित

चितवन ३० बैशाख । नेपाल शिक्षक संघको ३०औ स्थापना दिवसको अवरमा आयोजित एक कार्यक्रमा पुर्वी चितवनको उत्कृष्ट विधालय व्यवस्थापन समिति अध्यक्षमा रत्ननगर ६ वछौलिमा रहेको वछौलि माध्यमिक विधालयका व्यवस्थापन समिति अध्यक्षमा राममणि खनाललाई सम्मान गरेको छ । खलाललाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल र जिल्ला सभापति जितनारायण श्रेष्ठले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
Read More
 मानव बेचविखन तथा आधुनिक दासत्व विरुद्ध सरोकारवाहरुसंग  सचेतनात्मक कार्यक्रम सम्पन्न 

 मानव बेचविखन तथा आधुनिक दासत्व विरुद्ध सरोकारवाहरुसंग  सचेतनात्मक कार्यक्रम सम्पन्न 

विकाश पौडेल खैरहनी ३० बैशाख । खैरहनी–१३ हर्नहरीमा रहेको रत्नमान टेकबहादुर दिव्यज्योति सामुदायिक पुस्तकालयले ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।सोमवार पुस्तकालयले मानव बेचविखन ओसार–पसार तथा आधुनिक दासत्व विरुद्ध सरोकारवाहरुसंग सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । रत्नमान टेकबहादुर दिव्यज्योति सामुदायिक पुस्तकालयको सभाहलमा सोमवार आयोजित कार्यक्रममा मानव बेचविखन ओसार–पसार तथा आधुनिक दासत्व विरुद्ध समाजका गतिविधि गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिले मानव बेचविखन ओसार–पसारका वारेमा सजग रहन गनु पर्र्ने गतिविधिका वारेमा वताएका थिए । कार्यक्रममा पौरखी नेपालका कार्यक्रम संयोजक गोविन्द न्यौपानेले वैदेशिक रोजगारका कारण पछिल्लो टिक मानव बेचविखनको घटना वद्धि भएको वताउनु भएको थियो । मानव वेचविखन भन्दा…
Read More
वुद्धज्योती ईग्लीस स्कुलद्धारा शैक्षिक सामाग्री वितरण

वुद्धज्योती ईग्लीस स्कुलद्धारा शैक्षिक सामाग्री वितरण

चितवन २८ बैशाख । चितवनको विकट पहाडी क्षेत्र कालिका नगरपालिका ९ कोलारमा रहेको महाकाली आधारभुत विधालयलाई रत्ननगर ४ मा रहेको वुद्धज्योती ईग्लीस स्कुलले शैक्षिक सामाग्री सहयोग गरेको छ । चितवनको विकट पहाडी क्षेत्रमा अवस्थित यस विधालयमा सिमान्तकृत समुदाय चेपाङ्ग समुदायको वाहुलियता रहेको छ । यस विधालयमा हाल कक्षा ४ सम्मको पढाई हुने गरेको छ । कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष जय वहादुर प्रजा प्रमुख अतिथि रहनु भएको थियो । प्रजाले विधालयमा आएर सहयोग गरेकोमा वुद्धज्योति ईग्लीस स्कुल परिवारलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा वुद्धज्योती ईग्लीस स्कुलका विधार्थी अभिभावक संघका अध्यक्ष वासु सापकोटा , लायन्स कल्व अफ चितवन राईनो…
Read More
सिकाइको स्तर अध्ययन गरेर शिक्षण गरौँ : मेयर चौधरी

सिकाइको स्तर अध्ययन गरेर शिक्षण गरौँ : मेयर चौधरी

ध्रुवराज खनाल वैशाख २६ चितवन । शैक्षिक गुणस्तर वृद्धीका लागि विद्यालयको तल्लो तहलाई वलियो वनाउनु पर्ने सरोकारवालाहरुले वताए । खैरहनी नगरपालिकाले बुधवार आयोजना गरेको शैक्षिक गुणस्तर सुधार सम्वन्धी अर्न्तक्रिया कार्यक्रममा उनीहरुले आधारभूत तहलाई वलियो वनाउनु पर्नेमा जोड दिएका हुन् । खैरहनीका मेयर लालमणी चौधरीले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धीका लागि प्रधानाध्यापक,व्यवस्थापन समिति,अभिभावक जिम्मेवार वन्नु पर्ने वताए । पराम्परागत रुपमा शिक्षण गराएर शैक्षिक वृद्धी हुन सक्दैन मेयर चौधरीले भने – आधुनिकतालाई प्राथमिकता दिएर मिहनेत गर्न सके सामुदायिक विद्यालयले फड्को मार्छ । सामुदायिक विद्यालयहरुले सिकाईको स्तर अध्ययन गर्ने चलन नरहेको औल्याउँदै मेयर चौधरीले स्तर कम भएका विद्यार्थीलाई माथी उठाउने गरी शिक्षण गराउनु पर्ने…
Read More
आज विश्व रेडक्रस दिवस, दुई दिवसिय आधारभुत प्राथमिक उपचार सम्वन्धि तालिम रत्ननगरमा सुरु

आज विश्व रेडक्रस दिवस, दुई दिवसिय आधारभुत प्राथमिक उपचार सम्वन्धि तालिम रत्ननगरमा सुरु

चितवन २५ वैशाख । आज विश्व रेडक्रस दिवस र नेपाल रेडक्रस सोसाईटी उपशाखा रत्ननगरको रजत बर्ष २०७६को सन्दर्भमा रत्ननगर उपशाखाद्धारा विधालयमा आधारित दुई दिवसिय आधारभुत प्राथमिक उपचार तालिमको आज एक समारोहका विच समुद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वन रहनु भएको थियो । त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवन शाखा सभापति ज्ञानशाली न्यौपाने ,रत्ननगर नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष तिलक राज शर्मा पौडेल विशिष्ट अतिथि रहनु भएको थियो । समुदघाटन समारोहमा सहभागिहरुलाई आधारभुत ७ सिद्धान्तका वारेमा रेडक्रस रत्ननगरकी सदस्य अनु गौतमले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा रत्ननगर क्षेत्रका २० विधालयका ४३ जना…
Read More
आज मातातिर्थ औंशी (भिडियो सहित )

आज मातातिर्थ औंशी (भिडियो सहित )

मातातीर्थ औंसी अर्थात् मातृसाम्मान दिवसका अवसरमा सम्पूर्ण सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, लाखौं दु:ख-कष्ट बिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई लाख-लाख प्रणाम। सबै सन्तानहरूलाई आमाप्रतिको कर्तव्य पालना गरी आमालाई सधैं खुसी राख्न आग्रह गर्दै सबै आमाहरूलाई वहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। आमा ती साक्षात् देवी हुन् जसका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ। हरेक सन्ततिलाई ९ महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन्। आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन्। सन्तानका लागि आमा धर्ती…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.