प्रदेश

रत्ननगरमा खानेपानी सुरक्षा तथा सरसफाई सम्बन्धी सचेतना

रत्ननगरमा खानेपानी सुरक्षा तथा सरसफाई सम्बन्धी सचेतना

रत्ननगर २३ चैत । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा शनिवार खानेपानी सुरक्षा तथा सरसफाई सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ । रत्ननगर ९ मोहनामा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अथिति वडा नं ९ की कार्यबहाक वडाध्यक्ष सरस्वती लामा रहेकी थिइन । कार्यक्रममा इन्जिनियर ज्ञानप्रकास पौडेले खानेपानी वितरणमा अपनाउनु पर्ने सर्तकता र उपभोक्ताको जिम्मेवारी तथा प्रर्दुषण काम गर्ने उपायका बारेमा सहजीकरण गरेको व्यवस्थापक विश्व पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष भीष्मराज पौडेलले खानेपानीको गुणस्तर सुधारका लागि परिषद सदस्य र टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिइएको बताए । कार्यक्रममा खानेपानीका सचिव तथा खानेपानी सुरक्षा समितिका संयोजक कृष्णप्रसाद नेपाल,उपाध्यक्ष…
Read More
रोटरीको कार्यक्रममा २५७ जनाले गरे रक्तदान

रोटरीको कार्यक्रममा २५७ जनाले गरे रक्तदान

रत्ननगर २३ चैत । रोटरी क्वल अफ रत्ननगर,रोट्याक्ट क्लव अफ रत्ननगर र इन्ट्याक्ट कल्व अफ स्काइराइडरको सयुक्त आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी रत्ननगरमा बृहद रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा २५७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विपिन पोखरेलले जानकारी दिए । रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,रोटरीका असिस्टेन गर्भनर रमेशकुमार श्रेष्ठ र कार्यक्रम संयोजक पोखरेलले ब्लड व्याग रक्तदातालाई हस्तान्तरण गरी रक्तदानको सुरुवात गरेका थिए ।
Read More
रत्ननगरमा हुने अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको तयार अन्तिम चरणमा

रत्ननगरमा हुने अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको तयार अन्तिम चरणमा

चितवन २२ चैत । चितवनको रत्ननगरमा हुने अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको सो प्रतियोगिता चैत २४ गते देखि २८ गते सम्म बैरिया माविको खेल मैदानमा हुदैछ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने मैदान व्यवस्थापन,प्रचारप्रसाद देखि अन्य व्यवस्थापनको काम लगभग पुरा भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । पञ्चरत्न युवा क्लवको आयोजनामा हुने सो प्रतियोगितामा भारतका २ टिम सहित वंगलादेश नेपाल प्रहरी ,नेपाली आर्मी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३,प्रदेश नम्वर ५ र आयोजक टिम गरी कुल ८ टिमले सहभागीता जनाउने कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.