यादव लम्सालको “रातो रिबन कालो कपालमा” सार्बजनिक

चितवन : चितवनका चर्चित शब्द रचनाकार यादव लम्सालको नया गित “रातो रिबन कालो कपालमा” सार्बजनिक भएको छ । चर्चित गायिका अन्जु पन्त र गायक संजिव लामिछानेको आवाजमा सजिएको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् ।

कार्टुन क्रियु ले गीतको भिडियो आकर्षक रुपमा तयार गरेको छ । गीतमा सरोज अधिकारी, आशमा विश्वकर्मा , सुधिर श्रेष्ठ, गरिमा शर्मा, संजिव लामिछाने तथा बशन्त अधिकारी लगाएतको अभिनय देख्न सकिन्छ । द डिभाइन नेपाल को आधिकारीक यु-ट्युब मा राखिएको गित अहिले ट्रेण्डिङ्ग मा समेत परेको छ ।

रचनाकार यादव लम्सालको यस अघिका दर्जनौ चर्चित गीतले जस्तै यो गितले पनि सफलता पाउनेमा लम्साल आसावादी भएको चित्रवन अनलाईनलाई बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.