प्रदेश, लुम्बिनी, समाचार, समाजमाघ २ गते सार्वजनिक बिदा adminJanuary 14, 20220 Comments2< 1 Min Read FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share पुस ३०,लुम्बिनी लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा दिइएको छ। माघे संक्रान्तिका अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ।