अर्थतन्त्र

चितवन जुत्ता चप्पल मेला कात्तिक ४ गते फुलपाती सम्म

चितवन जुत्ता चप्पल मेला कात्तिक ४ गते फुलपाती सम्म

चितवन – चितवन जुत्ता चप्पल मेला दशैको फुलपाती सम्म चल्ने भएको छ । चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी हलमा आयोजित जुत्ता चप्पल मेला कात्तिक ४ गते फुलपातीको दिन सम्म सन्चालन हुने भएको छ । यहि असोज १० गतेबाट शुरु भएको उक्त मेला असोज ३० गते सम्म सन्चालन हुने भनिएपनि ग्राहकहरुको चापलाइ मध्यनजर गर्दै मेला लम्बिएको हो । दशै बिदामा ग्राहकहरुलाई मेलामा अबलोकन गर्न आउन सहज हुने र हाल ग्राहकको बाक्लो उपस्तिथका कारण मेला लम्बाईएको बताउनुहुन्छ नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्याय । मेलामा एकै ठाउँमा सबै उमेर समुहलाई मिल्ने नेपालमै…
Read More
जुत्ता चप्पल दशैं महोत्सवमा उपभोक्ताको चासो,३ दिनमै १० हजार बढीले गरे अवलोकन

जुत्ता चप्पल दशैं महोत्सवमा उपभोक्ताको चासो,३ दिनमै १० हजार बढीले गरे अवलोकन

१३ असोज , भरतपुर। चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा जुत्ता चप्पल दशै महोत्सव २०८० शुरु भएको आज तेश्रो दिनमा उपभोक्ताको भिड लागेको छ । गत असोज १० गते बुधबारबाट शुरु भएको जुत्ता चप्पल महोत्सव आगामी असोज ३० गते सम्म २० दिनका लागि चल्नेछ । आज तेस्रो दिन सम्म आइपुग्दा मेलालाई १० हजार भन्दा बढी ग्राहकले अवलोकन गरिसकेको आयोजक मध्यका एक रन शुजका प्रबन्ध निर्देशक रुद्र प्रसाद न्यौपानेले बताए । प्रदर्शनीमा अवलोकन गर्न चितवन तथा आसपासका जिल्ला नवलपरासी, तनहुँ, मकवानपुर एवं गोर्खाबाट ग्राहकहरु आउने गरेका उनले बताए । महोत्सबमा आउने…
Read More
निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छ, ढकाल

निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छ, ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवद्र्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताउनुभएको छ ।भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै विस्तृत अध्ययन गरी यसको समाधान गर्न आग्रह समेत गर्नुभयो । उहाँले विश्वका अन्य मुलुकहरुमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको बताउँदै अध्यक्ष ढकालले यसको पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभयो । “विश्वका २३ वटा मुलुकमा निर्यात कागजात तयार गर्दा १ घण्टा, १६ मुलुकमा निर्यातमा भन्सार जाँच…
Read More
अब रत्ननगर नगरपालिका बाटै श्रम स्वीकृति

अब रत्ननगर नगरपालिका बाटै श्रम स्वीकृति

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले रोगजारीका लागि विदेश जाने युवाहरुलाई पालिकाबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार सो नगरपालिकाले रोजगार केन्द्रबाट उक्त सेवा सुरु गरेको हो । जेठ महिनाबाट श्रमस्वीकृति दिन सुरु गरिएको भएपनि शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । रोजगारीको लागि कतार जान लागेका रत्ननगर १ का मनिष पाण्डेलाई श्रमस्वीकृति पत्र हस्तान्तरण गरि औपचारिक उद्घाटन गरिएको हो । मेयर प्रलाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सयुक्त रुपमा श्रमस्वीकृति पत्र हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर सापकोटाले पालिकाबाट श्रम स्वीकृति प्रदान गर्ने कार्यको सुरुवातसंगै वैदेशिक रोजगारमा जाने युवायुवतीले…
Read More
बागमतीको बजेट ६२ अर्ब ७० करोड ९० लाख रुपैया

बागमतीको बजेट ६२ अर्ब ७० करोड ९० लाख रुपैया

मकवानपुर : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले कुल विनियोजित बजेट मध्ये चालु तर्फ ४२।५८ प्रतिशत, पुँजीगत तर्फ ५६।६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०।८ प्रति रकम समावेश गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख रुपैयाँ अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख…
Read More
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड को बजेट ल्याएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन्। उनका अनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २ प्रतिशत छुट्याइएको छ । पूजिँगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७ दशमलब २५ प्रतिशत बजेट राखिएको छ। ​ वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७ दशमलव ५५ प्रतिशत बजेट छुट्याइएको छ। यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजन विधेयकभन्दा २ दशमलव ३७ प्रतिशतले कम हो भने संशोधित अनुमानको तुलनामा…
Read More
पुरानै अवस्थामा कित्ताकाट फुकुवा गर्दै सरकार

पुरानै अवस्थामा कित्ताकाट फुकुवा गर्दै सरकार

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री प्रकाशसरण महतले जग्गाको कित्ताकाट फुकुवा गर्ने विषयमा छलफल भइरहेको बताए । देशभरी घरजग्गा र निर्माण क्षेत्रमा देखिएको मन्दी हटाएर अर्थतन्त्र चलायमान बनाउन पहल भइरहेको अर्थमन्त्री महतको भनाई थियो । सोमबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पोखराका व्यवसायीसँगको भेटमा पनि भू-उपयोग नियमावली-२०७९ अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताएका थिए । जग्गामा पैसा फसेका कारण बजारमा तरलता अभाव भएको निष्कर्ष निकालेर पुरानै स्थितीमा भएपनि कित्ताकाट खुला गर्न लागेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । अर्थमन्त्री महतले पनि अर्थतन्त्र चलायमान बनाउन कित्ताकाट खुला गरी घरजग्गा किनबेच बढाउनुपर्ने…
Read More
वर्षको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घट्यो

वर्षको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं : वाणिज्य बैंकहरूले ब्याजदर घटाएका कारण बुधवार ९२ अंक भन्दा धेरैले बढेको शेयर बजार बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा कायम भएको छ । आज सबै समूहको शेयर घटेकोमा उत्पादन, विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४९ लाख १३ हजार ७२ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा शिवम् सिमेन्ट रहेको छ । सिमेन्टको ८…
Read More
ग्राहकको माग अनुरुप जुत्ता,चप्पल मेलाको अवधि १ दिन थपियो : शनिबार पनि मेला चल्ने

ग्राहकको माग अनुरुप जुत्ता,चप्पल मेलाको अवधि १ दिन थपियो : शनिबार पनि मेला चल्ने

भरतपुर : चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा फागुन १७ गतेदेखि सुरु भएको “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवद्र्धन मेला २०७९” को समय अवधि १ दिनका लागी थपिएको छ । ग्राहकको मागलाई सम्बोधन गर्दै १८ गते शनिबार समेत मेला चल्ने नेपाल फुटवेयर म्यानिफेक्चारिंग एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण कुमार फुयाँलले बताए । चैतको १७ गते सम्मका लागी मेला आयोजना गरिएको भए पनि १८ गते सम्म मेला चल्ने उनको भनाई थियो । मेला १८ गते सम्म चल्ने भए पनि मेलाको समापन भने एक औपचारिक कार्यक्रमको आयोजना गरि आजै गरिएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको…
Read More
चितवन जुत्ता चप्पल मेला : स्वदेशी उद्योग प्रर्वद्धनमा चितवन प्रशासन सधै अग्रसर, सिडियो पौडेल

चितवन जुत्ता चप्पल मेला : स्वदेशी उद्योग प्रर्वद्धनमा चितवन प्रशासन सधै अग्रसर, सिडियो पौडेल

चितवन : चितवनमा जारी प्रथम चितवन नेपाली जुत्ता,चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ ग्राहकमैत्री बनेको निष्र्कष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रबद्र्धन मेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम यस्तो निष्र्कष निकालिएको हो । स्वदेशी उत्पादन र स्वदेशी उघोगको प्रर्वद्धनमा आयोजित मेलाका कारण सस्तो आरामदायी र टिकाउ भएका स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा परेको छ । स्वदेशी उत्पादनलाई प्रर्वद्धन चितवन प्रशासन सधैब अग्रसर हुने चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । यस्तै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले चितवने बजारमा कर छल्ली गरेको र अण्डर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.