आईपिएल क्रिकेट अन्तर्गत आज कलकत्ता नाईट राइडर्स विरुद्ध रोयल च्यालेञ्जर ब्यान्ग्लोर भिड्दै

यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स (बैंग्लोर) खेल्दै छन् । यी दुई टिमबीचको अबुधाबीमा खेल साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनमा दुबै टिमले ९/९ म्याच खेलिसकेका छन् । जसमा आरसीबी ६ र केकेआर ५ खेलमा विजयी भएको छ ।

आरसीबी १२ अंकका साथ तालिकाको तेस्रो र केकेआर १० अंकका साथ चौथो स्थानमा छ । पछिल्ला पाँच खेलमा आरसीबीविरुद्ध केकेआर तीन खेलमा विजयी भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.