आज मितिः २०८३ मंसिर ५ गते

सुनको मूल्य एकैदिन १२ हजार २ सय रुपैयाँले घट्यो

रत्ननगर : नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम शुक्रबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँ घटेर ३ हजार ११० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.